SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

काठमान्डौ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ रोजेको छ । चितवनका लागि यो खेल विशेष महत्वको छ । यदि चितवनले सुदूरपश्चिमलाई हराउँछ भने उसले ६ अंक हासिल गर्नेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ, जसले प्लेअफको प्रतिस्पर्धा अझ रोमाञ्चक बनाउनेछ ।