ईश्वरलक्षित बादलको टिप्पणी- अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्नु उपयुक्त होइन
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् । शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताए ।
