प्रतिनिधि सभा निर्वाचनका लागि अब ९० दिन बाँकी, तयारी तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । सरकार, निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
