SHARE
पर्दाफास · शुक्रबार​ १९ मंिर २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

सामसुङले सार्वजनिक गर्यो ग्यालेक्सी ट्याब ए ११ प्लस

सामसुङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको छ।