SHARE
टेक्नोलोजी खबर · सोमबार १५ मंिर २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

गेमिङ इतिहासको सबैभन्दा सफल कन्सोलहरू मध्ये एक प्लेस्टेशन ४ ले १२‍ औं वर्ष मनाउँदै

प्लेस्टेशन ४ युरोपेली बजारका साथै विश्वका अन्य भागहरूमा (अमेरिका बाहेक) आएको १२ वर्ष भइसकेको छ। प्लेस्टेशन ४ गेमिङ इतिहासको सबैभन्दा सफल पुस्ताहरू मध्ये एकको रुपमा स्थापित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर