च्याटजीपीटी मोडल सुरु भएको तीन वर्ष पूरा, कुन कुन क्षेत्रमा के के परिवर्तन आए?
नोभेम्बर ३०, २०२२ मा ओपनएआईले संसारलाई नयाँ उत्पादन प्रस्तुत गर्यो जसलाई साधारण तरिकाले संवाद शैलीमा अन्तरक्रिया गर्ने “च्याटजीपीटी भन्ने मोडेल, भनेर वर्णन गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
