SHARE
टेक्नोलोजी खबर · सोमबार १५ मंिर २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

ओखलढुङ्गामा अनलाइन सिफारिसबाटै नागरिकता वितरण

ओखलढुङ्गामा नागरिकताको सिफारिस अब अनलाइन प्रणालीबाट थालिएको छ । अनलाइनमार्फत गरिएको सिफारिसबाटै नागरिकता वितरण गर्न थालिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर