SHARE
टेक्नोलोजी खबर · सोमबार १५ मंिर २०८२ ०५:४९ PM · 1 मिनेट पढाइ

रियाद मेट्रोले सबैभन्दा लामो चालकविहीन मेट्रो नेटवर्कको लागि गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो

रियादको मेट्रोलाई विश्वको सबैभन्दा लामो पूर्ण रुपमा चालकविहीन रेल नेटवर्कको रूपमा मान्यता दिइएको र गिनिज वल्र्ड रेकर्ड तोडेको साउदी प्रेस एजेन्सी (एसपीए) ले शुक्रबार रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर