विगत ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाए : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
