एक लाख माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्डको टुक्रा अमेरिकाको ग्रेट लेक्स क्षेत्रमा यसरी विस्फोट भयो
अमेरिकाको मिशिगन राज्यको ग्रेट लेक्स क्षेत्रमाथि एउटा हरियो आगोको गोलाजस्तै देखिने उल्का विस्फोट भएको भिडियोहरूले देखाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
