राष्ट्रिय परिचयपत्रको लागि जिल्ला प्रशासनको अतिरिक्त समय हट्यो
जिल्ला प्रशासन कार्यालय तनहुँले अतिरिक्त समय हटाएको छ। राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
