सामाजिक सञ्जाल एक्सले नयाँ सुविधा प्रस्तुत गर्यो, प्रमाणित नभएका खाता र बटहरुको संख्या घटाउने लक्ष्य
सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्रमाणित नभएका खाताहरूको संख्या घटाउने र बटहरू हटाउने लक्ष्य राखेको छ। एक्स (पहिले ट्विटर) ले नयाँ “अबाउट दिस एकाउण्ट” सुविधा प्रस्तुत गर्ने घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
