बुटवलमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण
बुटवल, ५ साउन । बुटवलमा सोमबार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा प्रारम्भिक जाँच र सचेतना जगाउने उदेश्यका साथ बुटवल वडा नं. २ कार्यालय परिसरमा शिविर गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
