SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ११:२० AM · 1 मिनेट पढाइ

श्रृगेश्वरधाममा भक्तजनलाई चिसोपानी, मुक्तिनाथ र पर्रोहामा मन्दिर सरसफाइ

बुटवल, ५ साउन । रुपन्देहीका विभिन्न संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत शिव मन्दिरमा चिसोपानी बितरण, सरसफाई कार्यक्रम गरेका छन । रोटरी क्लब अफ लुम्बिनी स्टारर्स र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा तिलोत्तमा स्थित श्रृगेश्वर धाममा भक्तजनहरूलाई फलफूल तथा चिसो पानी वितरण कार्यक्रम गरेको छ ।