SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ११:२० AM · 1 मिनेट पढाइ

चाक्सीबारीमा काँग्रेस संस्थापन पक्षका शीर्ष नेताको चियापान

काठमाडौँ, ५ साउन । चाक्सीवारीस्थित नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शीर्ष नेताहरूबिचमा भेटघाट भएको छ। अब आउन लागेको १५ औँ महाधिवेशनको पूर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् ।