छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लमही, ५ साउन । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका वडा नम्बर–५ का एक ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
