SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रभाव, प्रदर्शनीमार्गदेखि माईतीघर–थापाथलीसम्म मार्ग परिवर्तन

राजधानीका विभिन्न क्षेत्रमा कार्यक्रम र भीडभाड बढेपछि आज उपत्यकाको अनेक स्थानमा सवारी आवागमन प्रभावित भएको छ। प्रदर्शनीमार्ग क्षेत्रमा भइरहेको कार्यक्रमका कारण सो मार्ग हुँदै चल्ने सवारीसाधनलाई हाल डाइभर्सन गरिएको ट्राफिक महाशाखाले जनाएको छ। प्रदर्शनीमार्गबाट गुज्रने सवारीहरूलाई पद्मोदय मोड र सभागृह मोडतर्फ मोडिएको छ।