SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

अनलाइन ठगीबाट जोगिन प्रहरीले गर्‍यो सातबुँदे अनुरोध

पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको हो ।