विमान उडिरहँदा हुने झट्का वा कम्पनले पार्ने असरको अनुमान गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिँदै
एउटा एयरलाइन कम्पनीले उडानमा टर्ब्युलेन्स अर्थात् हावाका कारणले हुने ठूलो सानो झट्का वा कम्पनले कहिले असर गर्छ भनेर अनुमान गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
