सोलुदुधकुण्डमा बन्यो प्राविधिक शिक्षालय
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नुम्बुर प्राविधिक शिक्षालय सुरु भएको छ। नगपालिकाको साढे तीन करोड रुपियाँ लागत साझेदारीमा प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ।