SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०४:२९ PM · 1 मिनेट पढाइ

कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण

बुटवल । कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।