राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
नेपाल ‘जेनजी फ्रन्ट’ले राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ।