नास आईटी एक्स्पो २०२५ ललितपुरमा सुरु
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) को ‘नास आईटी एक्सपो २०२५’ प्रदर्शनी ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ।