नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक प्रविधि र सुविधा समेटिएको ‘टर्मिनल’ भवन
पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ। तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ।
