एआईको माग पूरा गर्न अन्तरिक्षमा डाटा सेन्टरहरू बनाउने योजनामा गुगल
गुगलले २०२७ को सुरुमा आफ्नो पहिलो परीक्षण उपकरणहरू कक्षमा पठाएर अन्तरिक्षमा आर्टिफिसियल इन्टेलिजेन्स डाटा सेन्टरहरू तैनाथ गर्ने योजना बनाइरहेको छ।