ह्वावे मेट ७० एयर अनावरण; ७ इन्चको डिस्प्ले, ६,५०० एमएएच ब्याट्री समावेश
ह्वावे मेट ७० एयर आधिकारिक रूपमा चीनमा लन्च गरिएको छ। साथै ह्वावे मेट ७० एयर अब स्लिम र लाइट प्रिमियम फोनहरूको एयर ट्रेन्डमा सामेल हुने पछिल्लो स्मार्टफोन बनेको छ।
