माइक्रोसफ्टले गठन गर्यो ‘सुपरइण्टेलिजेन्स’ टोली, चिकित्सा निदानबाट सुरु हुने
माइक्रोसफ्टले यस्ता क्षेत्रमा मानवभन्दा धेरै सक्षम कृत्रिम बुद्धिमत्ता विकास गर्ने लक्ष्यसहित नयाँ टोली गठन गरेको छ, जसको सुरुवात चिकित्सा निदानबाट हुने उक्त पहलका प्रमुखले रोयटर्सलाई बताएका छन्।
