नेपाल एष्ट्रोनोमिकल सोसाइटीलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त
लामो समयको प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
