SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’ मात्र गरे, काम गरेनन् : मोहन वस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन्। नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको वहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए।