SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ०२:४० AM · 1 मिनेट पढाइ

मस्कको ग्रोक ४ एआई च्याटबोटमा आयो नयाँ एआई साथी ‘एनी’

अर्बपति इलन मस्कको ग्रोक ४ एआई च्याटबोटमार्फत अब प्रयोगकर्ताहरूलाई नयाँ प्रकारको एनी नामको एआई साथी उपलब्ध भएको छ। एनिमे शैलीमा आधारित एनी एउटा भर्चुअल एआई पात्र हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर