SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

दूरसञ्चार प्राधिकरणले किनेको जग्गामा नयाँ ट्विस्ट, सरकारी निर्णय विपरीत १० रोपनी जग्गा खुला छोड्ने सहमति

सार्वजनिक सेवा प्रसारण (पीएसबी) अन्तरगत आएको तत्कालीन रेडियो नेपालको खुमलटारस्थित करिब ४० रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणले किन्ने प्रक्रियाले बुधबार अन्तत: मूर्तता पायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर