SHARE
टेक्नोलोजी खबर · शनिबार ८ कात्िक २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

मेटा एआई टूल अब सोझै इन्स्टाग्राममा उपलब्ध हुने

मेटाले एआई–सञ्चालित फोटो र भिडियो सम्पादन उपकरणहरू अब सिधै इन्स्टाग्राम स्टोरीजमा उपलब्ध गराउने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर