पोर्शले दर्ता गर्यो १८ सिलिन्डर भएको इन्टर्नल कम्बश्चन इन्जिनको पेटेन्ट
पोर्शले १८ सिलिन्डर भएको नयाँ “स्पेस–अप्टिमाइज्ड” डब्लू-आकारको इन्टर्नल कम्बश्चन इन्जिनको लागि पेटेन्ट दर्ता गरेको छ। पेटेन्टमा उल्लेख अनुसार, यो इन्जिनलाई आवश्यकता अनुसार “फरक संख्याका सिलिन्डर” सहित पनि बनाइ्न सकिन्छ।
