SHARE
टेक्नोलोजी खबर · शनिबार ८ कात्िक २०८२ ०४:४९ PM · 1 मिनेट पढाइ

यूट्युबले संगीत उद्योगलाई १२ महिनामा ८ अर्ब डलर तिर्यो

यूट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनाको अवधिमा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी तिरेको कम्पनीले बिहीबार घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर