इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने
बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताएकी The post इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने appeared first on Technology Khabar.
