युरोपेली संघका नियामकहरूको छानबिनमा टिकटक र मेटा दुवै दोषी
युरोपेली संघका नियामकहरूले गरेको छानबिनमा टिकटक र मेटा दुवै कम्पनीले अनलाइन गैरकानुनी वा हानिकारक सामग्रीसम्बन्धी संघका नियम उल्लङ्घन गरेको पाइएको छ।