नयाँ संगीत सिर्जना गर्ने उपकरण विकास गर्दै ओपनएआई
ओपनएआईले टेक्स्ट र अडियो प्रम्प्टका आधारमा संगीत सिर्जना गर्ने नयाँ उपकरणमा काम गरिरहेको द इन्फर्मेशनको रिपोर्टमा उल्लेख गरिएको छ।