युनिट्रीले बनायो ह्युमनोइड रोबोट पिरोइट: मानिसले झैं कराते खेल्न, मोडलिङ गर्न र नाच्न अब्बल
चिनियाँ इन्जिनियरहरूले सहज गतिमा हिँड्ने र नाच्ने मानवरूपी रोबोटको भिडियो सार्वजनिक गरेका छन्। झट्ट हेर्दा धेरैलाई यो कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनेको जस्तो भान पर्न सक्छ। तर यो वास्तविक हो।
