जापानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि नयाँ कार्गो अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गर्यो
जापानले आफ्नो नयाँ एचटीभी–एक्स कार्गो अन्तरिक्ष यानलाई पहिलो पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ पठाएको छ।