SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ०६:५५ AM · 1 मिनेट पढाइ

जुकरबर्गको प्रयासमा ‘क्याम्ब्रिज एनालिटिका’ प्रकरणको मुद्दाको समाधान

मेटाका प्रमुख मार्क जुकरबर्ग र कम्पनीका अन्य बोर्ड सदस्यहरूले ‘क्याम्ब्रिज एनालिटिका प्राइभेसी स्क्यान्डल’को सन्दर्भमा गरिएको निर्णयको बारेमा शेयरधारकहरूको मुद्दाको बिहीबार निरुपण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर