SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

अमेरिकी सरकारको समीक्षात्मक वातावरणीय प्रतिवेदन अब नासाको वेबसाइटमा सार्वजनिक नहुने

अमेरिकी सरकारको मुख्य र समीक्षात्मक वातावरणीय प्रतिवेदन अब नासाको वेबसाइटमा सार्वजनिक रूपमा प्रकाशित नहुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर