SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ ११:५० AM · 1 मिनेट पढाइ

प्राधिकरणको ‘मल्टिपल अफ फाइभ’ को नीति अनुरुप नेपाल टेलिकमले पायो थप फ्रिक्वेन्सी, गुणस्तर सुध्रने अपेक्षा

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराएको छ। केही दिनअघि बसेको प्राधिकरणको बोर्ड बैठकले उक्त निर्णय गरेर ०४x२ मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर