SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ साउन २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

उबर र लुसिडबिच ६ वर्षे रोबोट्याक्सी सम्झौतामा हस्ताक्षर, ईभी कम्पनीमा ३० करोड डलर लगानी गर्ने

चालकविहीन कारहरूको माग उच्च गतिमा बढ्दै जाँदा उबरले बिहीबार लुसिडसँगको सहकार्यमा आगामी छ वर्षमा २०,००० भन्दा बढी रोबोट्याक्सीहरू तैनाथ गर्ने साझेदारीको घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर