मेटाको एआईले ‘अटो ट्रान्सलेट’ गर्दा भारतमा कर्नाटकाका मुख्यमन्त्रीलाई मृत घोषित गरेपछि…

हालै मेटाको एआईले भारतको कर्नाटकाका मुख्यमन्त्री सिद्दारमैयालाई मृत घोषणा गरिदिएको छ। यसको मुख्य कारण उनले पोस्ट गरेको कन्नड भाषामा लेखिएको एउटा शोक सन्देश थियो।