SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

नेपालीले स्थापना गरेको फ्युजमेसिन्सको कारोबार अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा सुरु

नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर