बाईदूले अपोलो गो रोबोट्याक्सी स्विट्जरल्याण्डमा तैनाथ गर्ने
चिनियाँ अटोनोमस कम्पनी बाईदूले स्वायत्त राइड-हेलिङ सेवा अपोलो गो (Apollo Go) ले स्विट्जरल्याण्डमा अन-डिमान्ड रोबोट्याक्सी सेवा एमीगो (AmiGo) सुरु गर्न स्विस पोस्टको सार्वजनिक यातायात सञ्चालक पोस्टबससँग रणनीतिक साझेदारी गरेको घोषणा The post बाईदूले अपोलो गो रोबोट्याक्सी स्विट्जरल्याण्डमा तैनाथ गर्ने appeared first on Technology Khabar.
