SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

मेटालाई टक्कर दिन अलिबाबाले ६६० डलर तोक्यो एआई चश्माको मूल्य, साथमा एआई च्याट असिस्टेन्ट लन्च

अलिबाबाले बिहीबार आफ्नो आगामी आर्टिफिसियल इन्टेलिजेन्सयुक्त चश्माको मूल्य निर्धारण गरेको छ र यसको नवीनतम एआई मोडेलहरूद्वारा संचालित नयाँ च्याटबट सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर