SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

अस्ट्रेलियाको दुर्गम क्षेत्रमा भेटिएको जल्दै गरेको वस्तु चीनको गोप्य रकेटको अवशेष हुन सक्ने आशङ्का

अस्ट्रेलियाको दुर्गम आउटब्याक क्षेत्रमा हालै कालो र जलिरहेको ठूलो टुक्रा भेटिएको छ। यो टुक्रा चीनको गोप्य रकेटको भाग हुन सक्ने विज्ञहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर