SHARE
Kalo Pati · शुक्रबार​ १२ मंिर २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

बालेनको भारत भ्रमणले लज्जित बनाएको एमाले महासचिवको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालैको भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्। प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद र राष्ट्रिय हितका विषयमा ठोस उपलब्धि दिन नसकेको बताए।