SHARE
Kalo Pati · बिहीबार ११ मंिर २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।